Websoft University

सुत्ने कोठामा राख्न नहुने ६ कुरा


दाम्पत्य जिवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जसमा सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा गर्न नहुने ६ गल्तीका बारेमा हामी तपाईलाई बताउँदैछौ । यी ६ गल्तीहरु कहिल्यै पनि नगर्नुहोस् । यी गल्तीहरु दाम्पत्य जिवनको लागी राम्रो मानिदैन । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् । घरमा आएका पाहुनाहरुलाई अतिथी गृह या ड्राईङ रुममा नै राख्नु पर्छ । सबै मानिसहरुलाई आफ्नो सुत्ने कोठमा ल्याउनु राम्रो हुदैन । यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटीभ ईनर्जी आउँछ जसबाट पती पत्नीमा फाटो आउँछ । प्राय मनिसहरुलाई आफ्नै कोठमा वास बेसीन लगाउन मन पर्छ । तर यस्तो गर्नाले पति पत्नीबिच विश्वास कम हुदै जाछ ।  यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् । -सुत्ने कोठामा   बेड देखिने गरि सिसा नलगाउनु होस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति  पत्नीबचिको शान्ती भंग हुन्छ । सुत्ने कोठमाका कहिल्यै पनि काडेदार विरुवा वा फूलहरु नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई ओटा गमला र त्यसमा  सुन्दर फूलहरु राख्नुहोस् । बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै  पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो  बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ । बेडमुनी राख्न नहुने अर्को कुरा हो बिजुलीका उपकारणहरु । यी सामानहरु  कहिल्यै पनि बेडमुनी राख्नुहुदैन । यी सामानहरु बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेहरुको झडगा भईरहन्छ ।
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget