मा पानि को मात्रा पुरा गर्छ र हाम्रो शारीर लाई तन्दुरुस्त राख्न मद्दत गर्छ |यसको फाईदा हेर्ने हो भने यो हामीलाई अतिआवश्यक
फल हो यस्ले हाम्रो सरिर लाई उर्जा प्रदान गर्छ |खर्बुजा मा "anti-oxidant"पनि समाबेस हुन्छ | बैज्ञानिक हरु को नया
अनुसन्धान बाट पत्ता लागेको छ कि यस्ले मधुमेह ,क्यान्सर बाट बचाउछ |खर्बुजामा ९२%पानि र ६% चिनी हुन्छ साथै यो भिटामिन
"A" भिटामिन "C"र भिटामिन "B6"को ठुलो स्रोत हो |खर्बुजा को अरु थुप्रै फाइदा छन् जुन तल बुदागत रुपमा दियको छन्|
१ .ब्लैकहेड्स बाट छुटकारा पाइन्छ
खर्बुजा को एक टुक्राले ब्लैकहेड्स भयको ठाउमा रगत्नुहोस र केहि समय पछी मनतातो पानि ले धुनुहोस् यो प्रक्रिया दैनिक २ पटक
गर्नाले ्लैकहेड्स निको हुन्छ |
२.रुघाखोकी बाट टाढा राख्छ
यसको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली मजबुत हुन्छ साथै यसमा भिटामिन "C"को मात्रा प्रसस्त हुने हुनाले हामीलाई रुघा खोकी
लाग्न बाट बचाउछ
३.मुटु बचाउछ
खर्बुजा मा "anti-oxidant"को मात्रा हुने भयकाले मुटु रोग लाई सधै टाढा राक्छ |
४.सधै जवान राख्छ
यसको सेवन गर्नाले शारीर मा "free radicals" को असर हुदैन जस्ले गर्दा हाम्रो शारीर लाई लामो समय सम्म जवान
राख्न मद्दत गर्नुका साथै हाम्रो छाला मा चमक ल्याउदछ |
५.हृदयघात रोक्छ
यस्मा "lycopene"नामक तत्व हुन्छ जसले "free radicals " को क्षमता कम गरि हृदय घात हुनबाट बचाउछ |
साथै यसले क्यान्सर लाई पनि रोक्छ
६ .मोटोपना
यो एक चिल्लो पाना मुक्त फल हो यदि तपाई "dieting"मा हुनुन्छ भने पनि यो खान सक्नुहुन्छ |चिल्लो पना शुन्य भयकाले
यस्को सेवन गर्दा मोटो पाना बढ्दैन|