मोबाईल लाई कसरि unlock गर्ने भन्ने बारेमा सिक्नेछौ |यो उपाय एकदमै सरल छ न त
कुनै software नत कम्पुटर को नै जरुरत पर्छ | बस ५ मिनेट समय र थोरै मिहेनत को
जरुरत छ |
step 1-सबै भन्दा पहिला आफ्नो मोबाईल switch off गर्नुहोस
step 2-आफ्नो मोबाईल को power on/off button +volume
- को button एक साथ थिच्नुहोस् |
step 3-केहि सेकेन्ड पछि एक पेज खुल्छ त्यसपछि आफ्नो volume button
को मद्दत ले "wipe data /factory reset "मा लैजानु होस् र power
button को मद्दत ले त्यहा ओके गर्नुहोस
अब केहि समय प्रतिक्षा गर्नु होस् जब तपाइको मोबाईल restart हुन्छ त्यसपछि तपईले
आफ्नो मोबाईल को प्रयोग गर्न सक्नु हुन्छ
साबधानी
factory reset सुरु गरि सके पछी सिस्टम आफै restart नभयसम्म
battery ननिकाल्नु होला |
factory reset सुरु गर्न अगाडी आफ्नो battery ५० % भन्दा बढी राख्नु
होला ताकी बीच मा कुनै समस्या नआओस |