केरा को बोक्रा का पनि फाईदा
नेपालि समाज मा यो प्रचलित फल हो यस्का विभिन्न फाईदा हरु छन्
तर आज हामि आज यस्को बोक्रा को फाईदा को बारे मा चर्चा गर्ने
छौ |सायद तपाई हरु लाई सुन्दा अचम्म लग्यो होला तर तपाई ले
यो पोस्ट पढिसके पछि केरा को बोक्रा पनि फाल्नु हुदैन होला
किन कि यस्का यति धेरै फाईदा जो छन् |
यस्लाई हामि औसधिको रुपमा प्रयोग गर्न सक्छौ
१.टाउको को दुखाइ : टाउको को दुखाइ का लागि यो एकदमै ठुलो
औसधि हो खासगरी तपाई कुनै पनि कुरा सोचेर आफ्नो दिमाख
लाई दबाब दिदै हुनुन्छ भनि त्यसको नतिजा स्वरूप तपाई लाई
टाउको को दुखाई सुरु हुन्छ त्यस्तो अवस्था मा केरा को बोक्रा थिचेर
टाउको मा लगाउनाले टाउको को दुखाई हराउने छ|
२.चम्किला दात :केरा बोक्रा थिचेर यस्को पेस्ट लाई औला मा
लियर दैनिक ५ मिनेट सम्म मालिस गर्नुहोस त्यसो गर्नाले
दात मा चमक आउनेछ |
३ .डन्डीफोर:केरा को बोक्रा लाई थिचेर अनुहार मा लगायर
१० मिनेट राखेमा डन्डीफोर को समस्या देखि मुक्ति पाइनेछ |
४.मौरी ले टोकेमा :मौरी ले टोकेको ठाउमा या चोट पटक लागेको
ठाउमा यो लगाउनाले आराम मिल्दछ |