android mobile fast बनाउने तरिका |
आज हामी android mobile को गति कसरि बढाऊने भन्ने बिषय मा चर्चा गर्ने छौ |आज तपाई
लाई केहि tips बताउने छौ जस्को पालना गर्ना ले तपाई को mobile को गति तिब्र हुनेछ |
1.अनावश्यक app मोबाईल uninstall गर्नुहोस
step1:settings मा जानुहोस् |
step 2 .application manager मा जानुहोस् |
step3.download मा जानुहोस् र अनावश्यक app मा
click uninstall गर्नुहोस |
2.समय समय मा ram clear गर्नुहोस्
step1.home button click गर्नुहोस |
step2.बाया button click गर्नुहोस |
step3.ram को option आउछ त्यसको
ठिक तल clear memory भन्ने option हुन्छ
त्यहाँ click गर्नुहोस
3.window animation scale 0.5 sat गर्नुहोस |
step1.settings मा जानुहोस्
step2.developer option मा जानुहोस् र deplover option on गर्नुहोस् |
step3.window animation scale
transition animation scale
animater duration scale
लाई 0.5 x मा sat गर्नुहोस |
4.deplover option को तल limite background processes
stander limite को सट्टा आफ्नो अनुकुल sat गर्नु होस् |
यति नियमको पालना गर्नु भयो भने mobile hang हुने समस्या देखि केहि हद सम्म
मुक्ति पाउनु हुनेछ|