गाजर खानु का ५ फाईदा
१.आखा तेज
दैनिक रुपमा गाजर को सेवन गर्नाले आखा को लागि राम्रो हुन्छ
गाजर मा अत्याधिक मात्रा मा beta-caroteneहुन्छ जुन
जुन हाम्रो आन्द्रा मा गयर भिटामिन 'A' मा परिणत हुन्छ जसले
गर्दा आखा तेज मात्र नभई रतन्धो का बिमारी लाई पनि लाभदाईक
हुन्छ |
२.क्यान्सर, हुन बाट बचाऊछ|
गाजर को सेवन गर्ना ले फोक्सो ,रगत मा हुने क्यान्सर को सम्भावना कम हुने
बैज्ञानि ले प्रमाणित गरेका छन् |गाजर खाने मुसा र नखाने मुसा मा गरियको एक अध्ययन मा गाजर खाने मुसा भन्दा
नखाने मुसा मा ७०% बढी क्यान्सर हुने सम्भावना देखियको थियो
३.छाला लाई स्वस्थ बनाउछ
गाजर को सेवनले हाम्रो छाला मा देखिने सुख्खापन हटाई छाला लाई चम्किलो र सुन्दर देखाउन का साथै
छाला मा देखिने रोग लाई पनि फाईदाजनक हुन्छ |
४.मुटु स्वस्थ बनाउछ
गाजर को नियमित सेवन गर्नाले मुटु संबन्धित रोग लाग्न बाट बचाउछ|
५.बलियो र स्वस्थ दात
गाजर को नियमित सेवन ले हाम्रो दात र गिजा बलियो र स्वस्थ बनाउनु का साथै
सास गन्हाउने समस्या लाई पनि निर्मुल पार्छ|
जनाचेतना का लागि यो पोस्ट सेयर गर्नुहोला