Websoft University
August 2016

निमन्त्रणा !!निमन्त्रणा!! निमन्त्रणा !!

गौरी पब्लिक रिलेसन एन पब्लिकेशनको अायोजनामा ऐतिहासिक कृति संयुक्त गजल संग्रह "मोतीका पद्चापहरु " यहीँ भदै १६ गते गजलका पिता स्व. मोतीराम भट्टको १५० अौं जन्म जयन्तीको सुअवसरमा भव्यता साथ हुन गई रहेको विमोचन कार्यक्रममा सम्पुर्ण साहित्यकार , पत्रकार, कला प्रेमी तथा कलाकार मित्रहरूको उपस्थितिका लागि हार्दिक अामन्त्रण गर्दैछौ। समकालीन नेपाली गजलको इतिहासमा एक नया अायाम थप्ने छ भन्नेमा म पुर्ण अाशावादी छु । "मोतीका पद्चापहरु"को नेतृत्वमा " मितेरी " मुक्तक संग्रह र अरु अग्रज गुरुहरु तथा समकालीन स्रष्टाका १२ वटा कृतिको विमोचन हुनेछ।१२ कृतिहरुको एकैसाथ विमोचन गरिनेछ ।अाअाफ्नो ठाउबाट लागौ र विमोचन कार्यक्रम भव्यताका साथ सफल पारौ ।स्वदेशमा रहनु हुने सम्पूर्ण सर्जकहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध र प्रवासमा रहनु हुने सर्जकहरुले अाफ्नो प्रतिनिधि पठाई दिन हुन विनम्र अनुरोध गर्छु ।
विमोचन हुने कृतिहरु -
१- अास्था र जीवन( उपन्यास ) नजरराम महर्जन
२- बाइरोडको ड्राइभर( उपन्यास ) नजरराम महर्जन
३- दराजभित्रका बस्तीहरु (गजल संग्रह ) प्रकाश पुष्पक राई
४- घाँटी रेटिदैछ (हाइकु ) तेस्रो संस्करण प्रकाश पुष्पक राई
५- डोको (कविता संग्रह ) प्रकाश पुष्पक/ दामोदर ढकाल
६- अोठमा लाली पेट खाली( मुक्तक संग्रह ) दामोदर ढकाल / रितु पिृयसी
७- अन्तर ध्वनी (कविता संग्रह ) कृष्णप्रसाद पौडेल
८- मैनबत्तीको कोइला (गजल संग्रह ) चन्द्री मुक्तान खुशी
९- मेरो गोरेटोमा तिम्रो छाया ( मुक्तक संग्रह ) रत्नप्रसाद अनामणी
१० ख्याल ख्यालमै सल्क्यो जिन्दगी (गजल संग्रह ) रत्नप्रसाद अनामणी

सहयात्री मिडिया पाटनरहरु -
पुर्वाञ्चल विकास क्षेत्रका लागि Redfm १०१ MHZ विराटनगर  प्राविधिक सोम दाहालको साथ रहनेछ , सुदुर पश्चिमका लागि रेडियो पश्चिम टुडे ८८.८ MHZ सिराइचुली एफएम ९७.३ mhz चितवन बाट हाम्रो कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ । प्रवासका लागि
- www.redfm.com.np
- www.chukuprakash.com
- www.khojonline .com
- रातो पाटी अनलाइन मिडिया
- उज्यालो चितवन
- सुख शान्ति मासिक पत्रिका
- हातेमालो साहित्य प्रतिष्ठान
- परिवर्तन सरगम साहित्य प्रतिष्ठान
- जनमञ्च साप्ताहिक
- नमुना साहित्य समाज कञ्चनपुर
- www.kailalijob.blogspot.com
क्रमशः बाकी मिडियाहरु थपिदै जाने छन ।

मिति - २०७३/०५/१६ गते
स्थान- प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौ
प्रमुख अतिथि - डा. कृष्णहरि बराल
समय- दिउसो १२ बजे
सम्पर्क व्यक्ति
निर्दोष महता जय - 9824636028/9749093334
दामोदर ढकाल -9843672387
पहिलो चरणमा रचनावाचन कार्यक्रम रहनेछ ।


गौरी पब्लिक रिलेसन एन पब्लिकेशनको अायोजनामा ऐतिहासिक कृति संयुक्त गजल संग्रह "मोतीका पद्चापहरु " यहीँ भदै १६ गते गजलका पिता स्व. मोतीराम भट्टको १५० अौं जन्म जयन्तीको सुअवसरमा भव्यता साथ हुन गई रहेको विमोचन कार्यक्रममा सम्पुर्ण साहित्यकार , पत्रकार, कला प्रेमी तथा कलाकार मित्रहरूको उपस्थितिका लागि हार्दिक अामन्त्रण गर्दैछौ ।
यस कृतिभित्र ८४ जना सर्जकका रचनाहरु संकलित छन ।सम्पुर्ण सर्जहरुप्रति अाभार प्रकट गर्दछु ।हाम्रो संग्रहलाई स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण सर्जकहरुको साथ र सहयोगले अाज मोतीका पाद्चापहरुले पुर्णता पाएको छ ।यस संग्रहको काममा बेलाबेलामा सल्लाह सुझाव दिई रहनुहुने तमाम अग्रज गुरूहरुमा अाभारी छु ।
समकालीन नेपाली गजलको इतिहासमा एक नया अायाम थप्ने छ भन्नेमा म पुर्ण अाशावादी छु । यसको साथमा वा मोतीका पद्चापहरुको नेतृत्वमा " मितेरी " मुक्तक संग्रह र अरु अग्रज गुरुहरु तथा समकालीन स्रष्टाका कृतिहरुको समेत विमोचन हुदैछ ।१३ भन्दा बढी कृतिहरु एकै दिन विमोचन गर्नु र त्यो पनि हाम्रो संग्रहको नेतृत्वमा यो हाम्रो लागि अहोभाग्यको कुरा हो । अब हामीले हाम्रो कृतिका बारेमा सबै सर्जकहरुले प्रचारप्रसार तथा विमोचनको तयारीमा जुटौ ।अाअाफ्नो ठाउबाट लागौ र विमोचन कार्यक्रम भव्यताका साथ सफल पारौ ।स्वदेशमा रहनु हुने सम्पूर्ण सर्जकहरुले जसरी भए पनि उपस्थित हुनु पर्ने छ ।भने प्रवासमा रहनु हुने सर्जकहरुले अाफ्नो प्रतिनिधि पठाई दिन हुन अनुरोध छ ।विमोचनमा हामीले प्रत्येक सर्जकलाई उपहार स्वरुप पाँचवटा कृति, प्रमाणपत्र र दोसल्ला अोडाउने कार्य रहेको छ ।
सम्पुर्ण सर्जकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
सहयात्री मिडियाहरु -
- खोज अनलाइन मिडिया
- रातो पाटी अनलाइन मिडिया
-उज्यालो चितवन
- सुख शान्ति मासिक पत्रिका
- हातेमालो साहित्य प्रतिष्ठान
- परिवर्तन सरगम साहित्य प्रतिष्ठान
- जनमञ्च साप्ताहिक
- www.redfm.com.np

क्रमशः बाकी मिडियाहरु थपिदै जाने छन ।प्रवासका लागि खोज अनलाइनबाट हुनेछ ।

मिति - २०७३/०५/१६ गते
स्थान- प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौ
प्रमुख अतिथि - डा. कृष्णहरि बराल
समय- दिउसो १२ बजे
सम्पर्क व्यक्ति
निर्दोष महता जय - 9824636028/9749093334
दामोदर ढकाल 9843672387





MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget